दूरदृष्टि

बालमैत्री,सिकाईमैत्री, एवम् विपद प्रतिरोधात्मक वातावरणमा सक्षम एवम् जवाफदेही शिक्षक तथा उदेश्योन्मुख प्रशासकीय प्रबन्ध मार्फत शिक्षण सिकाइ प्रकृयाका नविनतम विधि तथा प्रविधिको उपयोग गर्दै  परिश्रमी, प्रतिस्पर्धी यूगानुकुल मानव संसाधन उत्पादन गर्न सबै पक्षको पहिलो रोजाईको विद्यालयको रुपमा  स्थापित हुने छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top